• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिइएको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । उनले यसअघि पनि आर्मीको कप्तानी गरिसकेका छन् । यसअघि