© 2023
काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ । बुधवार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रीय कार्यसमितिको टोलीले हरितगृह निवासमा उपराष्ट्रपति यादवसँग भेट गर्दै नेपालको समग्र पत्रकारितामा फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौती लगायत विभिन्न विषयबारे छलफल गरेको