© 2023
पर्सा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुुस÷रिसवतसहित पक्राउ गरेको थियो । आयोगका सहायक प्रवक्ता