३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु