३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?
राउटे बालबालिकाका लागि स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण

सुर्खेत: सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन  ) को आयोजनामा, SOSEC Nepal तथा गुर्भाकोट नगरपालिका–१४ को समन्वयमा राउटे समुदायका ५९ जना बालबालिकाका लागि व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बालबालिकालाई नङकटर, साबुन, स्याम्पु, टाउकोमा लगाउने तेल, टूथब्रस, मन्जन, लिपगार्ड, काँगियो तथा सानो रुमाल लगायतका सामग्री वितरण