१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ । विभागीय प्रमुख डा.ईश्वरी प्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष बताउने शम्भुप्रसाद भट्टले आक्रमण गरी फर्निचरहरुमा क्षति पु-याएका छन् । डा.कँडेलमाथि भौतिक रुपमा आक्रमणको प्रयास समेत भएकोले ज्यान मार्ने उद्योगमा भट्ट विरुद्ध प्रहरी