© 2023
कैलाली । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध तीर्थस्थल हो– कैलालीको राजकाँडा जालपादेवी मन्दिर । यो मन्दिर कैलालीमा मात्र नभई सुदूरपश्चिम प्रदेशमै प्रसिद्ध छ । मन्दिरको दर्शन र पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन पुग्ने गरेका छन् । जालपादेवी मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । धार्मिक पर्यटक पनि यो मन्दिरमा