© 2023
एजेन्सी । राकेश रोशनलाई बलिउडका सबैभन्दा सफल फिल्म निर्माताहरूमा गनिन्छ । एक समय थियो जब उनले आफ्नो छोरा ऋतिक रोशनलाई फिल्ममा लन्च गर्न आफ्नो घर, कार र अफिस दाउमा लगाएका थिए । राकेश रोशनले यो काम सन् २००० मा रिलिज भएको फिल्म ‘कहो ना प्यार है’ मा गरेका थिए ।