२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ: परराष्ट्रसचिव अमृतबहादुर राई ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह अदालतबाट एक करोड ५८ लाख जरिवाना ठहर भएका भण्डारी पक्राउ रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान नेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न