२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद् सचिवालयमा पुग्यो यौन हिंसाका मुद्दामा हदम्याद बढाउने विधेयक

काठमाडौँ । संसद् सचिवालयमा यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउनेसम्बन्धी विधेयक पुगेको छ । एक युवतीले आठ वर्षअघि एउटा सौन्दर्य प्रतियोगिताका सञ्चालकबाट आफूमाथि बलात्कार भएको सामाजिक सञ्जालमार्फत् बताएपछि आरोपितमाथि छानबिनको माग गर्न अधिकारकर्मी, कानूनकर्मी र सर्वसाधारणहरूले यस विषयमा आवाज उठाइरहेका थिए । प्रतिनिधिसभामा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन