२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

काठमाडौं। युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो। युएईका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए। त्यस्तै अदीब उस्मानीले ३० र मोहम्मद अर्फानले ३२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन