© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षअघि निर्माण सुरु गरेको यमबुद्ध स्केटबोर्ड पार्कको काम आधा सकिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले ३ वर्षको संघर्षपछि पार्कको सपना साकार बन्दै गएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ५ मा १३ रोपनी सरकारी जग्गामा पार्क निर्माण भइरहेको हो । २०८१ साउन २९