१२ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेलिना राईले गरिन् विवाह

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा मेलिनाले प्रेमी ध्रुब गुरुङसँग विवाह गरेकी हुन् । लमजुङ घर भएका गुरुङ पेसाले चिकित्सक हुन् । विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

लगनगाँठो कस्दै मेलिना राई

काठमाडौं । गायिका मेलिना राई भोलि शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनका लमजुङ घर भएका प्रेमी ध्रुब गुरुङसँगसँग

मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौं । गायिका मेलिना राईले केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । यो पनि पढ्नुहोस