२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतबाट तराई जोड्ने मूलपानी–भुरीगाउँ सडक शिलान्यास

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गर्नुभएको छ । सुरुआती विन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उहाँले शिलान्यास गर्दै उहाँले यस कार्यले दोस्रो खण्डको जग्गा भोगाधिकार, रूख कटान तथा रानीघाटमा निर्माणाधीन अवस्थामा रहेको