• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
अध्यादेश जारी नगर्न नागरिक अगुवाको राष्ट्रपति समक्ष आग्रह

काठमाडौं । नागरिक समाजका अगुवाहरुले मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष आग्रह गरेका छन् । समक्ष एक अनुरोधपत्र बुझाउदै उनिहरुले फौजदारी मुद्दाहरुलाई राजनीतिक प्रकृतिका मुद्दाहरुको रुपमा वरणगरी ती मुद्दाहरुलाई फिर्ता लिने निर्णय गरी सोको प्रयोजनको लागि अध्यादेश जारी नगर्न आग्रह गरेका हुन् । अनुरोधपत्रमा भनिएको छ-