© 2023
काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले यस वर्षको गाईजात्रा विशेष हास्यव्यंग्य प्रस्तुति ल्याएका छन् । उनले नेताहरूलाई व्यंग्य गर्दै गाईजात्रा कमेडी कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक गरेका हुन् । रिजालले देशमा जुनसुकै दलको नेताहरूले भन्ने गरेको ‘मिसन चौरासी’ को विषयलाई समेत व्यंग्य गरेका छन् । सबैको चासो र