७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्री लामिछानेको आक्रोश: एक पटक बोल्न पाउनु पर्यो,त्यत्ति हो मागेको,…

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफु माथी घिन लाग्दो मिडिया ट्रायल भएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । संसदमा भै रहेको गतिरोध खुलाउनका लागि भएको छलफल बिन निष्कर्ष टुङ्गिएपछि उपप्रधानमन्त्री लामिछानेले सामाजिक संञ्जाल मार्फत यस्तो असन्तुष्टि जनाउनु भएको हो । एक पटक बोल्न पाउनु पर्ने आफनो माग रहेको

अदालतमा विचाराधीन विषयमा मिडिया ट्रायल हुन थाल्यो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले अदालतमा विचाराधीन मुद्दामा मिडिया ट्रायल गर्दा स्वतन्त्र न्यायपलिकामाथि असर परेको बताउनुभयो ।