११ श्रावण २०८३, सोमबार
,
Latest
बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?
डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्डका कप्तान मार्को रोएसले सिजनकको अन्त्यमा क्लब छाड्ने भएका छन् । १२ वर्षसम्म डर्टमण्डमा बिताएका मिडफिल्डर रोएसले फ्रि एजेन्टका रुपमा क्लब छाड्न लागेका हुन् । ३४ वर्षीय रोएस २०१२ मा  बोरुसिया मोन्चेंग्लाबाचबाट डर्टमण्ड आएका थिए । उनले डर्टमण्डमा २९१ खेलमा ११८ गोल गरेका छन् ।