५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेलकुदमन्त्री चौधरीलाई माओवादी सांसदको प्रश्नः ०४७ सालको संविधान कार्यान्वयन हो…

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गर्नुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौधरीको जवाफ माग गर्नुभएको हो । उहाँले युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४