© 2023
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार—२०८२ बाट विशिष्ट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ । मस्र्याङदी वाङ्मय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँलाई सम्मान गरिएको हो । समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रुपमा विशिष्ट कवि कँडेललाई पुरस्कार