© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको बहस चुलिएको छ । अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । योसँगै माओवादीभित्रको राजनीति कता बढ्छ भन्ने स्पष्ट भएको छैन । काठमाडौं जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मंसिरमा

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई दिनसम्म चल्ने बैठकमा यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानबारे समीक्षा हुने जानकारी दिए