२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल नेपालमा

काठमाडौं । युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरलाई नेपालमा आउनु भएको छ । सहायक प्रशासक शिफरले एशिया क्षेत्रमा विकास र मानवीय सहायता कार्यक्रमहरूको नेतृत्व र समन्वय गर्नुहुने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । आफ्नो भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, किसानहरु, व्यवसायीहरुसँग भेटघाट