© 2023
काबुल। एक अफगान महिला रेडियो स्टेशनले विदेशी टेलिभिजन च्यानलसँग कथित सहकार्यका कारण तालिबानले लगाएको निलम्बन हटाएपछि प्रसारण पुनः सुरु गर्ने भएको छ। रेडियो बेगमले अमेरिकी र नाटो सैनिकहरूको अव्यवस्थित फिर्तीका बीच तालिबानले सत्ता कब्जा गर्नुभन्दा पाँच महिनाअघि सन् २०२१ मार्चको अन्तर्राष्ट्रिय महिला दिवसमा प्रसारण सुरु गरेको थियो। स्टेसनको सामग्री पूर्ण