© 2023
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका क्रममा नष्ट भएका सरकारी स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट, विद्युतीय प्रणाली र उपलब्ध अन्य प्रमाणका आधारमा पुनः कायम गर्न सकिने बताउनुभएको छ । स्रेस्ता नष्ट भएको विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै महालेखा परीक्षक रायाले नष्ट भएका कागजातका कारण रुजु हुन नसकेको