© 2023
काठमाडौँ। अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित तीनदिने (डिसेम्बर ८, ९ र १०) मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन ‘काठमाडौँ घोषणापत्र–२०२५’ जारी गर्दै सम्पन्न भएको छ । महिनावारी विभेदलाई असमान शक्ति–सम्बन्ध, पितृसत्ता र सामाजिक बहिष्कारको मूल कारणका रूपमा औपचारिक मान्यता दिनुपर्ने निष्कर्षसहित १२ बुँदे घोषणापत्र जारी गरेको हो । यसलाई ‘हानिकारक