© 2023
काठमाडाैँ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षकको लेखापरीक्षणमा बेरुजु रकम शून्य कायम गर्न सफल भएको छ। दैनिक आर्थिक कारोबारमा वित्तीय अनुशासन, पारदर्शिता र नियमसंगत प्रक्रिया अवलम्बन गर्दै गाउँपालिकाले बेरुजु शून्य बनाएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यालयमा हाजिर भएकै दिनदेखि आफ्नो कार्यकालमा गाउँपालिकाको