१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौँ। मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । स्थानीय प्रहरीले दिएको जानकारीअनुसार विद्यालयमा कक्षा सञ्चालन भइरहेको समयमा घटना घटेको हो । स्थानीय समयअनुसार बिहान करिव ९ बजे भएको उक्त आक्रमणका क्रममा कक्षाकोठाभित्रै गोली चलेको थियो