© 2023
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । आज