६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रष्टाचारविरुद्ध राप्रपाले आज प्रदर्शनसहित अख्तियारमा उजुरी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र काबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग आयोगमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपालले आज दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपालले सबै प्रकारका सबै भ्रष्टाचारहरूको छानबिन र राजनीतिक