२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक

बैतडी। बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् । भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ । जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् ।