२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
बच्चालाई तँ र तिमी पनि सिकाऔं

एउटा निजी स्कुलमा एक कार्यक्रममा मलाई स्वास्थ्यसम्बन्धी छलफल गर्न बोलाइएको थियो । स्कुल जाँदा शिक्षकले विद्यार्थीलाई भनेको सुनेँ, ‘हजुरले के भनिबक्सेको, भनिस्योस् न ।’ त्यो वाक्यांश सुनेपछि मैले ठानेँ, शिक्षकले विद्यार्थीसँग जिस्केको होला अथवा विद्यार्थीले केही गल्ती गरेपछि रिसाएर त्यसरी ‘भनिस्योस् न’ भनेको होला । तर पछि थाहा भयो कि