८ मंसिर २०८१, शनिबार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाँसका बस्त्रले भरिएका भारीबहादुर

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका भारीबहादुर पर्तेल शरीरभरि बाँसको चोयाले बुनेको लुगामा वसन्तपुर दरबार क्षेत्रमा भेटिनु भयो । दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक आउने वसन्तपुर दरबारको गद्दी बैठक अगाडि उभिरहनु भएका पर्तेलसँग पर्यटकहरु फोटो खिच्न वा नजिक पुगेर उहाँको पोशाक छाम्न पुग्छन्