१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महानगरले भत्काएको भद्रकुमारी सेवा सदनमा ‘भद्र घले पार्क’ निर्माण हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको स्थानमा पार्क निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले सो स्थानमा भद्र घले पार्क बनाउने तयारी गर्नुभएको सन्देश महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले घलेलाई सुनाउनु भएको छ । घलेको निवासमा पुगेर पाण्डेले पार्क निर्माणका बारेमा