© 2023

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाण्डेको बयान जारी छ । पाण्डेले एक टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा
काठमाडौँ । अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन्