७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुपन्देही २: बेञ्च तोकिएपछि सुनुवाई रोक्न गुरुङ्ग पक्षको निबेदन, ‘बेन्च…

काठमाडौ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई रोक्न निबेदनक पक्षले नै माग गरेको छ । न्यायाधीश हरि फूँयालको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको पछि रिट निबेदनकले नै सुनुवाई रोक्न निबेदन दिएको हो । रिट