५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यको निधन

काठमाडौं । ललितपुर महानगरपालिकाका पूर्वप्रमुख तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । बज्राचार्यको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । बज्रचार्य २०२७ सालमा तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष हुनुभयो । २०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च निर्वाचित भएर उहाँले लगातार ११ वर्ष काम गर्नुभयो