२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिवाहका लागि आवश्यक सेवा सहितको एप सार्वजनिक,दुई संस्था बिच कार्यगत…

काठमाडौं । बैवाहिक समारोहमा आवश्यक पर्ने सेवा तथा सुबिधाहरु एउटै प्लेटफर्म उपलब्ध गराउन दुई संस्था बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रममा वेलकम इभेन्ट म्यानेजमेन्ट र बिहे नेपाल भीआईपी क्लब बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा आयोजित कार्यक्रममा