१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीलाई बालेनको शुभकामना– लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सनु…

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । उनले चीन भ्रमणमा हिँडेका प्रधानमन्त्रीलाई केही सुझावसमेत दिएका छन् । महानगर प्रमुख बालेनले आज सामाजिक सञ्जालमार्फत लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् । महानगर प्रमुख बालेनले नेपालको लिपुलेक