© 2023
इलाम। इलाममा बाबुको हत्या आरोपमा प्रहरीले मृतकका छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई,