१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चर्चित मोडेल रेशम नेप्किङको ‘बाजि कस्ले जित्छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। चर्चित तथा ब्यस्त मोडेल रेशम नेप्किङको अभिनयमा तयार गरिएको म्युजिक भिडियो ‘बाजि कस्ले जित्छ’ सोमबार साँझ ४ बजे रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतका शब्द र संगीत ऋषि खड्काले लेखेका हुन् भने निर्देशन तथा कोरियोग्राफीको जिम्मा बिक्रम चौहानले सम्हालेका छन्। गीतमा चर्चित गायक शिव संगीत