१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण

बागलुङ। बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थल स्थानान्तरण गरिएका छन् । सहज र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न एउटा मतदानस्थल थपिएको छ भने दुईवटा मतदानस्थल सारिएका  जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो । मतदाताको बढ्दो सङ्ख्या,