© 2023
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको विवाद उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री बहादुरसिंहलाई हटाउन नेता इन्द्रबहादुर बानियाँले सक्रियता बढाइरहेका छन् । कांग्रेस संसदीय दलको नेताबाट हटिसकेका मुख्यमन्त्री लामाले आज थप तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी