© 2023
काठमाडौँ। कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले वरिष्ठ सस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ प्रदान गरेको छ । थापाको १०३औँ जन्मजयन्ती तथा गुठीको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत उहाँलाई रु दुई लाख २२ हजार २२२ राशिको उक्त पुरस्कार