२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बजेट सम्भावना अध्ययन गरी आवश्यकताको आधारमा विनियोजन गर्न सुझाव

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पहुँचको आधारमाभन्दा आवश्यकताका आधारमा तयार गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभा, अर्थ समितिमा भएको आगामी आवको बजेटसम्बन्धी छलफलमा सांसदहरूले कुनै मन्त्री, राजनीतिक दल वा सांसदको पहुँचका आधारमा भन्दा पनि सम्भावनाको अध्ययन गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारसँग अनुरोध गरेका हुन्