२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले संक्रमणकालमा प्रशासनयन्त्र कसरी काम गर्नुपर्छ भन्ने सुझाव दिनु भएको छ । सामाजिक सञ्जालमा एक सुझाब राख्दै उहाँले विषम परिस्थितिमा प्रशासकहरुको खुबी परीक्षण हुने भन्दै परिवेशमा नेपाली सेना लगायतका सुरक्षा निकायहरुसँग उचित समन्वय गरी आवश्यक व्यवस्था गर्न प्रशासकहरु सफल हुने जनाउनु भएको छ । उहाँले लेख्नुभएको

सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतङ्क शुरु !

एकाध अपवाद वाहेक त्यस्ता व्यक्तिहरु न सल्लाहकार हुन वा सल्लाह दिन हैसियत राख्छन् वा तिनिहरुमा कुनै विज्ञता नै हुन्छ ।