२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको सैनिकलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सैनिकलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक