२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन…

काठमाण्डौँ । नेकपा एमालेका नेता केन्द्रीय सदस्य प्रदिप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको एक अभिव्यक्ति र पूर्व उपाध्यक्ष ईश्वर पोखरेल समूहको गतिबिधिका दृश्यले आँखा बिझाएको जनाउनु भएको छ । सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो ।

अयोग्य लडाकुलाई रकम: सङ्क्रमणकालीन न्यायको विषय होइन, राजनीतिक दाउपेच मात्रै…

अयोग्य लडाकु’हरुलाई राज्यको तर्फबाट केही गर्नु पर्ने छ भने पनि त्यो काम सङ्क्रमणकालीन न्यायको अङ्गका रुपमा, आयोगको सिफारिसका आधारमा गर्नुपर्छ