© 2023
गण्डकी। पोखरा उच्च अदालत मातहतमध्ये लमजुङ जिल्ला अदालतले गत आवमा सबैभन्दा बढी ८१ दशमलव ८६ प्रतिशत मुद्दा फछर्योट गरेको छ । कास्की जिल्ला अदालतबाट सबैभन्दा कम ५० दशमलव ६२ प्रतिशत मुद्दा फछर्योट भएको जनाइएको छ । पोखरा उच्च अदालतका अनुसार गोरखा जिल्ला अदालतले ८० दशमलव शून्य नौ प्रतिशत, मनाङले ८०