२ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज

म्याड्रिड। स्पेनको राजधानी म्याड्रिडको पश्चिममा फैलिएको डढेलोमा आगो निभाउने टोलीहरू ‘ज्यान बचाउन’ काम गरिरहेका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार बताउनुभएको छ । उहाँले हावाको वेग बढ्ने पूर्वानुमानसँगै अगाडि डढेलोसँग ‘जटिल’ सङ्घर्ष हुने चेतावनी दिनुभयो । सुक्खा ग्रामीण क्षेत्रमा फैलिएको यो आगोले ३५ हजार मानिसलाई आफ्नो घर छाड्न बाध्य पारेको आन्तरिकमामिला मन्त्रालयले

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध

म्याड्रिड । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ ।