© 2023
काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिक बाग्मती खोला किनारको खालि जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई एक महिला गम्भीर घाइते भएकी छन् । आज दिउँसो चितवन रत्ननगर नगरपालिका–१२ घर भई हाल काठमाडौँ बौद्ध नारायणटार डेरा गरी बस्ने अन्दाजी ३८ वर्षीय कमला आचार्य गम्भीर घाइते भएकी जिल्ला प्रहरी परिसर
भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन